दसैंपछिको पहिलो कारोबारमा नेप्से ४५ अंकले बढ्यो, कारोबार रकम ८३ करोड

काठमाडौँ- दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार देखिएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार आजदेखि कारोबार हुँदा परिसूचक ४५ अंकले उकालो लागेको हो। दसैंको बिदा अघि १८५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४४.६२ अंक बढेर १८९८.३८ मा उक्लिएको छ। बजार प...

सम्बन्धित सामग्री

ठूलो कारोबारमा छैन विद्युतीय भुक्तानी

पछिल्ला महिनाहरूमा स–सानो विद्युतीय कारोबार बढे पनि ठूलो रकमको भुक्तानी भने निराशाजनक देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको चैत महिनाको विद्युतीय कारोबारको विवरणमा यस्तो पाइएको हो । तथ्यांकले यस्ता प्रयोगकर्तामात्र नभई कारोबार रकम र कारोबार संख्या पनि बढेको देखाउँछ । तर, ठूला कारोबारमा हुने विद्युतीय भुक्तानी प्रणाली अर्थात् आरटीजीएसतर्फ भने कारोबार […]

नेप्सेमा तीव्र उतारचढावबीच २१.३४ अंकको गिरावट, कारोबार रकम ७ अर्ब ६५ करोड

२६ पुस, काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर २१९०.४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से […]

सेयर बजार र कारोबार रकम दुवै घट्यो

गत साता सेयर बजार १५ दशमलव ३९ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा बन्द भएको हो । नेप्से...

नेप्सेमा ३३.९७ अंकको गिरावट, कारोबार रकम एक अर्ब ६० करोड

२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो । आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता […]

नेप्सेमा १८ बिन्दुको सुधार कारोबार रकम बढ्न सकेन

साताको पहिलो दिन आइतबार सेयर कारोबारमा गिरावट आएकामा सोमबार सुधार आएको छ।

ब्याज र करको दबाब घट्दै गएपछि बजार सुधारमा

साताको अन्तिम कारोबारमा नेप्से परिसूचक ५४ अंकले बढे पनि कारोबार रकम भने करिब डेढ अर्बभन्दा धेरैले घटेको छ । बुधबार आठ अर्ब तीन करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ६ अर्ब ६६...

डिजिटल कारोबारमा संकुचन आउने संकेत

निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ ।नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असोजको तुलनामा कात्तिकमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसलगायतका माध्यमबाट भएको का

खुम्चिँदै सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ । आज बुधबार नेप्से परिसूचक ६० अंकले घटेर २८ सय ७६ अंकमा आइपुगेको हो । यसक्रममा आज जम्मा ६ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।यो कारोबार रकम हिजोको भन्दा पनि कम हो । हिजो मंगलबार नेप्सेमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, आज जम्मा एक करोड ६१ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । परिसूचक ६० अंकले घट्दा सबै समूहमा गिरावट आएको छ । कारोबारमा आएका १३ मध्ये १३ वटै समूह घटेका हुन् ।जसमध्ये, जीवन बीमा समूह ४२१ अंकले घटेको छ ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

नेप्से २७.३८ अंकले बढ्यो, कारोबार रकम भने सवा ७ अर्बमा सिमित

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ विन्दुमा पुगेको छ ।  यस दिन कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ । यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।  आइ...