७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको दिन सभापति रवि लामिछानेले फेसुबुकमा शुभकामना स्टाटस ट्याग गर्नुभन्दा करिब तीन घण्टाअगाडि महामन्त्री मुकुल ढकालको स्टाटस आयो । देशका विभिन्न जिल्लाको यात्रा गरी नागरिकको राय बुझेर फर्केका ढकालले निर्मम निष्कर्ष सार्वजनिक गरेका थिए- अहिलेकै बाटोबाट हिँडिरहे पार्टीको अस्तित्व संकटमा पर्ने छ ।आफूहरू...