काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सह्य नहुने चेतावनी दिएका छन्। एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधीन रहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो। उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावीसमेत गरे। काठमाडौँमा आइतबार […]