बोलपत्रपश्चात रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए।
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–११ तनहुँसुरमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दूहरुको आकर्षक तीर्थस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता […]
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–११ तनहुँसुरमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दूहरुको आकर्षक तीर्थस्थलको...
दामौली । व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको आकर्षक मूर्ति निर्माण गरिएको छ । वडा कार्यालयको रु तीन लाख र स्थानीयवासीको सहभागितामा रु एक लाख २० हजारको लागतमा उक्त मूर्ति निर्माण गरिएको हो ।
विश्वकर्मा पूजाका लागि तनहुँको व्यास नगरपालिका–३ स्थित मिठाई पसलमा बिहान मिठाई किन्दै सर्वसाधारण । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि ८० लाख रुपियाँ लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।
तनहुँ : गण्डकी प्रदेश उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले तीनै तहको सहकार्यमा चार वेद अठार पुराणका रचयिता भगवान वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण हुने बताए।
वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणार्थ व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषद्वारा गत माघ २० गतेदेखि सञ्चालित श्रीमद् भागवत् सप्ताह विराट ज्ञा...
तनहुँको दमौलीस्थित व्यास क्षेत्रमा वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण हुने भएको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा निर्माण हुने १०८ फिटको व्यासको मूर्तिसहित अन्य संरचना निर्माणका लागि ६२ करोड ८५ लाख ५ हजार २११ रुपैयाँ लाग्ने अनुमान गरिएको व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।