सामाजिक सञ्जाल मार्फत डाक्टर तथा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ

आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अनर्गल आरोप लगाएको भन्दै वीरगञ्ज प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

२८ युट्युब र ३ सामाजिक सञ्जाल पेज काउन्सिलको कारबाहीमा

प्रेस काउन्सिलले आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाल पेजलाई कारबाही गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका तथा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको छ ।

नाबालिकाकाे चरित्रहत्या गर्ने युवक पक्राउ - NepaliPatra

काठमाडाैँ । नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको छ । ब्युराेकाे टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडाैँ महानगरपालिका–२८ बस्ने २० वर्षीय मो. जे एच अजवानलाई पक्राउ गरेको हो । उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएका ब्युराेले […]

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भएका २२ वर्षीय सुमन खत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी …

महिलाका अन्तरङ्ग तस्बिर र भिडियो सार्बजनिक गर्ने युवक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी […]

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलता सहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप […] The post महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको […]

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गर्ने लव खड्गी पक्राउ

सामाजिक सञ्जालको माध्यमबाट नाबालिका र युवतीहरुको चरित्रहत्या गर्ने एकजनालाई पक्राउ गरेकोछ । पक्राउ पेर्नमा काठमाडौं महानगरपालिका १२ भोटेबहालका २० वर्षीय लव खड्गी रहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट युवतीहरुलाई साथी बनाएर नग्न तस्वीर र भिडियो पठाउन धम्की दिने गरेको प्रहरीले जनाएको छ । नग्न तस्वीर र भिडियो पठाउन लगाई दुःख दिने र […]