यूट्युबर आतंक : जता भेट्यो त्यतै क्यामेरा र बुम तेर्स्याउने, व्यक्तिको चरित्रहत्या गर्ने!

काठमाडौं : यूट्युबमा अहिले एउटा शिक्षकको भिडियो ‘भाइरल’ छ। जहाँ एक शिक्षकलाई राष्ट्रिय गान गाउन लगाइयो र नजानेपछि किताब हेरेर गाना गाएका छन्। गानाको लय मिलेको छैन। यही भिडियोले सामाजिक सञ्जाल यतिखेर तातेको छ।यो भिडियो कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–३ स्थित जनता आधारभूत विद्यालयका शिक्षक पारसप्रसाद जयसवालको हो। विद्यालयका अनुसार मंसिर २१ गते आफूलाई स्थानीय पत्रकार भन्ने कृष्ण पौडेल र शम्भु विकले अनुमतिविनै कक्षा कोठामा प्रवेश गरी जयसवालको&nbs