काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा उत्रिने दाबीसमेत गरेकी छन्।
'मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि चरित्रहत्या मात्र…