पर्वत : राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा भजन महोत्सव पोखरामा हुने भएको छ।‘लोक सङ्गीतलाई बचाऊँ लोक भजन चुड्कामा भक्तजनलाई नचाऊँ’ भन्ने मूल नारासहित प्रतिष्ठानको भवन निर्माण सहयोगका लागि महायज्ञ सहित भजन महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रजापति पराजुलीले बताए।विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तीज गीत प्रतियोगिताको सुरुवात गराएको दाबी गर्दै पराजुलीले भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प