नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । बैठकमा खनाल-नेपाल समूह भने न...

सम्बन्धित सामग्री

एमालेको नेतृत्वमा मात्रै देश विकास सम्भव छ: महासचिव पोख्रेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन्।

गरुडा नगरपालिकामा नेकपा एमाले विजयी

रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ म

‘अर्ली इलेक्सन’मा नेकपा(एमाले)को असहमति होइन : महासचिव पोखरेल

काठमाडौँ, ७ माघ: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूको असहमति अर्लिइलेक्सनप्रति नभएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) सामाजिक संजाल फेसबूकमार्फत उनले एमालेको असहमति अर्लिइलेक्सनमा नभई सत्ता गठबन्धनको कुनियतमा भएको बताएका हुन् । उनले लेखेका छन्, ‘नेकपा एमालेको असहमति अर्लिइलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा एमालेको चाहना नै हो। […]

नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन

रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुन्चेमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन्। यसै गरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन […]

नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित

रसुवा : नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० ज

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षमा गुरुङ

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षका रुपमा मनबहादुर गुरुङको पदस्थापन गरिएको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्य कृष्ण थापाले पदस्थापन गराएका हुन् ।कास्कीका निवर्तमान अध्यक्ष कृष्ण थापा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि एमाले कास्कीको जिल्ला अध्यक्षको पद खाली थियो । थापाले गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै खादा लगाएर पदस्थापन गराएका हुन् ।गुरुङले कुनै गुनासो नआउने गरी पार्टीको काम सम्पादन गर्ने प्रत

नेकपा एमाले : एकता कि विभाजन ?

साउन २८, काठमाण्डौ । नेकपा एमाले विभाजनको मुखमा छ । अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधव नेपाल समुहको माग बमोजीम पार्टीलाई एक बनाउन अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल विभाजनको गृहकार्यमा जुटेका छन् । तर पार्टी विभाजनको लागी आवश्यक संख्या पु¥याउन भने उनलाई हम्मे हम्मे परिरहेको छ । एमालेको खनाल नेपाल समुहले केन्द्रीय कमिटी […]

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिको खबरदारी

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरीका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । २०७४ सालको पालिकाको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् ।  ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिनुभयो । महर्जन चन्द्रागिरी नगरपालिकाका प्रवक्ता एवं वड...

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दवाव

नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं खबरदारी गरेका हुन् । ‘समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो नेकपा एमाले आजको आवश्कता’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको नेकपा एमाले काठमाडौँ क्षेत्र नं १० का संयोजक एवं नेकपा एमाले जिल्ला सचिवालय सदस्य हरिभक्त महर्जनले जानकारी दिए । महर्जन चन्द्रागिरि नगरपालिकाका प्रव

नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'

नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहे...