काठमाडौं, मंसिर १६ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका एक इस्लामिक विद्यालयका बालबालिका छन्। उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गरिरहेका थिए । प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ। जिवितै उद्धार गरिएका सात जनालाई […]