आज विश्व रक्तदाता दिवस

काठमाडौं : आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ। मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म द...

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट रक्तदाता उपलब्ध गराउँछन् झापाका बिष्णुप्रसाद आचार्य

झापा – आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । […]

रक्तदान यसकारण फाइदाजनक

काठमाडौं । आज विश्व रक्तदाता दिवस । रक्तदानले दोस्रो व्यक्तिको जीवन बचाएसँगै दातालाई समेत स्वास्थ बनाउँछ । त्यसैले रक्तदान लाई जीवनदान पनि भनिन्छ । सामान्यतया एउटा स्वस्थ व्यक्तिको शरीरमा ५ देखि ६ लिटर (करिब दस युनिट) रगत उत्पादन हुने गर्दछ । एक युनिट रक्तदान गर्दा ४७० मिलिमिटर रगत निकालिन्छ । ४७० एमएल...

विश्व रक्तदाता दिवस : रक्तदान गर्दा मुटु र कलेजोलाई फाइदै फाइदा

एजेन्सी, ३१ जेठ । आज विश्व रक्तदाता दिवस हो । हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गर्छौं। आजको दिन धेरै विशेष छ कि किनकी थोरै मनिसहरुले रगतदान गरेर हजारौंको ज्यान बचाउन सकिन्छ । अमेरिकी रेडक्रसका अनुसार एक व्यक्तिलाई रक्तदान गर्दा तीन जनाको ज्यान बचाउँन सकिन्छ । १. मुटु र कालेजो स्वस्थ राख्न […]

आज विश्व रक्तदाता दिवस

काठमाडौं : विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यक

रक्तदातालाई धन्यवाद दिँदै विश्व रक्तदाता दिवस मनाईँदै

काठमाडौं । रक्तदातालाई धन्यवाद दिँदै आज विश्व रक्तदाता दिवस मनाइएको छ ।  हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले ‘रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ ...

आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।