अमेरिकी शेयर बजार लगातार दोस्रो दिन नयाँ उचाईमा

साउन १२, न्यूयोर्क (अमेरिका) । अमेरिकी शेयर बजार सोमवार लगातार दोस्रो दिन पनि कीर्तिमानी उचाईमा उक्लिएको छ ।  कम्पनीहरुको मुनाफामा उच्च वृद्धि हुने अपेक्षामा शेयर बजार आकाशिएको हो । गत हप्ताको तुलनामा दाउ जोन्स इन्डष्ट्रियल एभरेज ८२ अंकले बढेर ३५ हजार १४४ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।  सूचकांक शुक्रवार पहिलो पटक ३५ हजारमाथि उकिलएको थियो । नाष्डाक पनि लगातार दोस्रो दिन नयाँ उचाईमा उक्लिएको छ । कम्पनीहरुको मुनाफा उच्च हुने अपेक्षामा लगानीकर्ताहरुले शेयर किनबेच बढाएका छन् ।  माइक्रोसफ्ट र एप्पलजस्ता मुख्य कम्पनीहरुले यही हप्ता आफ्नो त्रैमासिक तथ्यांक सार्वजनिक गर्दैछन् । तर अमेरिकामा निरन्तर फैलिरहेको कोरोना भाइरसको संक्रामक प्रकार डेल्टाका कारण लगानीकर्ताहरु चिन्तित रहेको र यसले शेयर बजार प्रभावित पार्ने चिन्ता विश्लेषकहरुले गरेका छन् । एजेन्सी

सम्बन्धित सामग्री

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

लगातार चौथो दिन पनि घट्यो शेयर बजार, कारोबारमा छैन उत्साह

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ । आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ । आज दुई सय २७ वटा कम्पनीकाे ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक घटेक...

लगातार तेस्रो दिन शेयर बजार घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ ।  आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीकाे ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घट...

लगातार सातौँ दिन आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ ।  आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो ...

आज पनि घट्यो शेयर बजार

काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको थियो। तेस्रो कारोबारको दिन आज पनि नेप्से ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट […]

साताको पहिलो दिन नै हरियाली, कतिले बढ्यो शेयर बजार ?

साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ ।  गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतवार भने पुनः बढ्न शुरू गरेको हो ।  आइतवार शेयर देखिएको सबै समूहहरूको सूचक हरियालीले लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से परिसूचक आइतवार ३.८० प्रतिशतले बढ्दा २८८५.५३ अंकमा पुगेको छ ।  गत साता २९ सय अंकमाथि पुगेको शेयर बजार पुनः उकालो यात्रामा लाग्ने संकेत यो साताको पहिलो दिनको कारोबारले देखाएको छ । बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी, ...

चार दिन लगातार घटेको शेयर बजार आज तीन अङ्कले बढ्यो

काठमाण्डाै – चार दिनसम्म लगातार घटेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा समूहकाे शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहकाे शेयर १४, जलविद्युतकाे पाँच, उत्पादनकाे २५ र अन्य समूहकाे शेयर १७ अङ्कले बढेकाे छ ।  आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुप...

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् ।  जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ ।  मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ । कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेय...

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]