राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस

काठमाडौं । लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो । महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । […] The post राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

ओली, देउवा र प्रचण्डको धन्दा नै प्रतिगमन होः राजेन्द्र महतो (भिडिओसहित)

काठमाडौं, ५ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको विकासका लागि आफूले धनुषा ३ छाडेको बताएका छन् । ‘म आफ्नो गृहजिल्लामा आएको हो । म कुनै टुरिस्ट उम्मेदवार होइन । २०७४ मा मधेसी गठबन्धन थियो । बहालवाला सांसद महेन्द्र यादवलाई छाडेर म जनताको माग अनुसार धनुषा ३ मा गएँ । विमलेन्द्र निधिलाई […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

जुलीको गुण तिर्दै राजेन्द्र महतो, धनुषा–३ छोडेर सर्लाही जान सहमत

काठमाडौं, १४ असोज । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा–३ बाट चुनाव नलड्ने भएका छन् । ०७४ मा सो क्षेत्रबाट जितेका महतो यसपटक सर्लाही जाने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र लोसपाबीच सहकार्य हुने चर्चा छ । ०७४ को निर्वाचनमा एमालेको समर्थनमा राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यतिवेला […]

केपी ओलीको अडानपछि राजेन्द्र महतो सर्लाही ‘ब्याक’

नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका

धनुषा ३ : जुली चुनावी तयारीमा, राजेन्द्र महतो अलमलमै

धनुषा ३ मा नेकपा एमालेको एकल सिफारिसमा परेकी जुलीकुमारी महतोले चुनावी तयारी थालिसकेकी छन् । लोसपाको एकल सिफारिसमा परेका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भने कताबाट उठ्ने भन्ने दोधारमा देखिन्छन् ।

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस

लोसपा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।

राजेन्द्र महतो धनुषा–३ बाट सर्वसम्मत सिफारिस

काठमाडौँ – लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ। सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो। महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन्। उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए। यसपटक कांग्रेस धनुषा ३ […]

धनुषा-३ बाट राजेन्द्र महतो सिफारिस

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको नाम धनुषा क्षेत्र नम्बर-३ बाट उम्मेदवारको रुपमा सिफारिस भएको छ । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । साहका अनुसार यस क्षेत्रबाट नेता महतोको एकल […]

राजेन्द्र महतो धनुषा-३ बाट उम्मेदवार सिफारिस

२० भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । साहका अनुसार यस क्षेत्रबाट नेता महतोको […]