अमेरिकी जनरल काठमाडौंमा

अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिवसीय भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन्।...

सम्बन्धित सामग्री

क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको जनाएको छ । क्यानको शुक्रबार काठमाडौंमा बसेको बैठकले वृतान्तको राजीनामा स्वीकृत भएको जनाएको छ । क्यान स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भएको छ । उनको काम अव कार्यवाहक सचिव दुर्गाराज पाठक र क्यानका क्रिकेट म्यानेजर विनोद दासले हेर्नेछन् । […] The post क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत first appeared on Hamro Khelkud.

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।सो सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतली काठमाडौंमा प्राप्त हुने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही […]

अमेरिकी प्यासिफिक  कमान्डिङ जनरल काठमाडौंमा

अमेरिकी प्यासिफिक कमान्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लाएन बिहीबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सेनाको विशेष विमानबाट उनी अपराह्न आएका हुन् । उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासहित उच्च नेपाली अधिकारीसँग शिष्टाचार...

अमेरिकी प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स काठमाडौंमा

काठमाडौं : अमेरिका सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स ए फिल्न काठमाडौं आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनी आज नयाँ दिल्ली हुँदै काठमाडौं ओर्लिएका हुन्। नेपालमा रहँदा उनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राजनीतिक भेटघाटका बारेमा भने केही खुलाइएको छैन। प्रधासेनापति शर्माको अमेरिका भ्रमणको तयारी चलिरहँदा फिल्न नेपाल आएका हुन्।…

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारण सभा गत गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा भयो । साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा […]

नेपाल र साउदी अरवबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने

काठमाडौं । नेपाल र साउदी अरवबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो । साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र […] The post नेपाल र साउदी अरवबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुँदै

नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।  साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भ्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।  मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते

सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारणसभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंमा साधारणसभाको मिति तय गरेको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने […]