नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुँदै

नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।  साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भ्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।  मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्

सम्बन्धित सामग्री

मूलपानीमा सिमसिम वर्षा, टसमा ढिलाइ

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरब बीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ । समूह ‘ए’ मा रहेका नेपाल र साउदी बीचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो । तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन […]

आफ्नो ५०औँ ओडीआईमा नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं : नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ। समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्। नेपाल र…

दिनभर साउदी विदेशमन्त्रीको व्यस्तता, दुईपक्षीय सहमतिदेखि भेटवार्तासम्म

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।  मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।  उनले मंगलबार

राष्ट्रपति भण्डारीसँग साउदी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार एवं विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गरेका छन् । आज (मंगलबार) शीतलनिवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्र मन्त्रीस्तरीय बैठकमा […]

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ- नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर […]

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर, ९ तस्बिरमा हेर्नुहोस्

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।  मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।  दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।  मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।  दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र  मन्त्रालयले जनाएको छ। बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।&n

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ । नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।

चर्को शुल्क नलिएको हिमालय एयरलाइन्सको स्पष्टीकरण

नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका क्रmमा चर्को मूल्यवृद्धि गरेको भन्ने समाचारको खण्डन गरेको छ ।कम्पनीले विज्ञप्ति जारी गरेर हवाइ उडानमा चर्को भाडा र क्वारेन्टाइन सेवा शुल्क लिएको भन्ने सञ्चारमध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेको छ । एयरलाइन्सले तथ्यहीन समाचारको स्रोत र आधिकारीकता पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।एयरलाइन्सले नेपाल र साउदी अरब […]