आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।सो सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरंग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकलाई स्टिम सेन्टर बत्तीसपुतली काठमाडौंमा प्राप्त हुने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही […]