सुन्तला खेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि […]

सम्बन्धित सामग्री

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

धुलिखेल– काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए […]

सल्यानका किसान भन्छन्– बुढेसकालको पेन्सन हो सुन्तला खेती

सल्यान : व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । सुन्तला खेतीबाट वार्षिकरूपमा राम्रो आम्दानी गर्न थालेको बागचौर नगरपालिका– ८ कोटमौलाका भरतनाथ योगीले बताए । ४५ रोपनीमा सुन्तला खेती गर्दै आएका योगीले गत वर्ष मात्रै २७ लाख आम्दानी गरे। यो वर्ष पनि शोही अनुपातमा आम्दानी हुने अनुमान गरेको उनले बताए। ‘केही सुन्तलाका बोटमा रोग

इच्छाकामनामा सुन्तला महोत्सव हुने

सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।...

‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष

काठमाडौँ,१४ पुष । जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन् । विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन् । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० […]

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली […]

बोटबाटै सुन्तला विक्रि भएपछि कृषक उत्साहित

म्याग्दीमा बोटबाटै सुन्तला विक्रि हुन थालेपछि कृषकहरु उत्साहित बनेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खदिरका लागि व्यवसायिहरु बगैँचामै पुग्न थालेका छन् । सुन्तलाको बजारीकरणको...

चितवनका किसानले सुन्तला खेती मासेर अन्य खेती गर्न थाले

काठमाडौं । चितवनको तामिनका सुन्तला किसानहरुले सुन्तला मासेर अन्य खेती गर्न थालेका छन् । सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा रहेको इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । तर अहिले रोगका कारण सुन्तलाका बोट मरेर सखाप भए पछि किसानहरु सुन्तला खेती मासेर अन्य खेती गर्न थालेका हुन । तामिन क्षेत्रभित्र […]

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ रुपैयाँमा किनेका हुन्।...

तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती

तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टरमा सुन्तला खेती गरिएकाे छ । जिल्लाका ६ वटै पालिकाका ग्रामिण क्षेत्रमा किसानहरुले सुन्तला खेती गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलना यो वर्ष १३ मेट्रिक टन उत्पादन वृद्धि हुने पनि […]

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा, २० फागुन । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताए […]