आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौंमा सम्पन्न भएको साधारण सभामा सो कम्पनीका अध्यक्ष अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ– नयाँ सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना तथा ठूला अर्थतन्त्र भएका […]

सम्बन्धित सामग्री

आइएमई जनरल र साइमेक्स इंकबिच सम्झौता

काठमाडौं, २४ भदौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट BYD ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको […]

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे ।  आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमासहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका हुन्।

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटलबिच सम्झौता

काठमाडौं, १० असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सिच्युट लिमिटेडबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट […]

आइएमई जनरल इन्स्योरेन्स र स्टेम सेन्टरबीच संझौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच बिभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सोमबार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई […]

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।पर्यटन बोर्डका सीईओ रेग्मीले बोर्डले इ

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा सवारीसाधनहरू सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।&n

आइएमई जनरल इन्स्योरेन्स र पिक–मीबीच बीमा सेवासम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्य

आइएमई जनरल इन्स्योरेन्स र पिक–मी बीच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बीच दुर्घटना बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।  पिक मीका चालक तथा सबै प्रयोगकर्ता ग्राहकहरुको अधिकतम एक लाख रुपैयाँ सम्म दुर्घटना बीमा गर्ने गरी आइएमई जनरल इन्स्योरेन्सले कम्पनीसँग बीमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मीका अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स