आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरवासीलाई सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध गराउने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बीच नगरवासीको भौतिक सम्पत्ति, बालीनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिका वासीहरुले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवा

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः युगेशभक्त बादे नियुक्त

काठमाडौं, २४ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा युगेशभक्त बादे दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् । गत आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय अनुसार साउन २३ गतेदिखि लागु हुने गरी बादे दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् । श्री श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । […]

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फेरि श्रेष्ठ नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा फेरि युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोमबारदेखि लागु हुने गरी उनी दोश्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।उनी २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौंमा सम्पन्न भएको साधारण सभामा सो कम्पनीका अध्यक्ष अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ– नयाँ सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना तथा ठूला अर्थतन्त्र भएका […]

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारण सभा गत गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा भयो । साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा […]

आइएमई जनरल इन्स्योरेन्स साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष  हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ  सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना

आइएमई जनरल इन्स्योरेन्स–नेपाल क्लियरिङ हाउस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गर्ने भएको छ । यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।   सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई आईपीएस/कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानी कारोबार आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सकिनेछ । यसले कम्पनीलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न सहयोग पुग्नेछ । यी सबै कारोबार सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाटै हुनेछन् । एनपीआईमा जोडिएपछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सजिलो हुनेछ । उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालि रहेको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ, जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् ।

आइएमई जनरल इन्स्योरेन्स–पर्यटन बोर्ड सम्झौता

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गरे । सम्झौतापछि बोर्डका कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारी साधनसहित सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराउनेछ । पर्यटन क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि क्रियाशील बोर्डसँगको सहकार्यले दुवै संस्थालाई फाइदा पुग्ने विश्वास आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले गरे । कम्पनीले हाल सात वटै प्रदेशबाट  ग्राहकलाई बीमा सेवा दिँदै आएको उनले बताए ।

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले हस्ताक्षर गरेका हुन् ।सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।पर्यटन बोर्डका सीईओ रेग्मीले बोर्डले इ

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा सवारीसाधनहरू सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।&n