दोस्रो संविधानसभाको चुनाव धाँधली छानविनको जिम्मा पाएको संसदीय समितिले ४ बर्षपछि बुझायो प्रतिवेदन

दोश्रो संविधानसभाको निर्वाचनमा धाँधली भएको भन्दै तत्कालिन एकीकृत माओवादीले निर्वाचनको परिणाम नै बहिष्कार गर्ने चेतावनी दिएपछि निर्वाचनमा भएको भनिएको धाँधली छानविनका संसदले गठन गरेको समितिले चार बर्षपछि प्रतिवेदन संसदमा बुझाएको छ। २०७० को पुस ९ गते प्रमुख दलहरुबीच संसदीय छानविन समिति गठनको समझदारी भएपछि माओवादी संसदमा प्रवेश गरेको थियो। तीन महिना भित्र प्रतिवेदन बुझाउनेगरि २०७१…