महालक्ष्मी नगरमा बन्‍यो वनझाँक्री पार्क, उदघाटनमा विवाद

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाक्री पार्क निर्माण गरिएको छ। महालक्ष्मी नगरपालिका-६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको हो। प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा पार्क निर्माण गरिएको हो। पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खु...

सम्बन्धित सामग्री

वनझाँक्री

सानोमा हजुरबाले भन्नुहुन्थ्यो नाति खोला-खोला नडुल्नू मकैबारीमा नअल्मलिनू वनझाँक्रीले लैजान्छ मैले सोधेथें ‘लग्यो भने के गर्छ हजुरबा ?’ भन्नु हुन्थ्यो- ‘तेरो होसमाथि कब्जा गरेर तँलाई लट्य्याएर ललाई फकाई गरेर जादुमन्तर फुकेर उसको इच्छा अनुसार काम लगाउँछ के के गराउँछ के के मनलाग्दी गराउँछ’ हजुरबा! मन्त्री ज्युले भन्नु भाको आजकल वनझाँक्रीहरू गाउँघरमा हैन राजधानीतिरै छ्याप्छ्याप्ती पाइन्छन् […]

इतिहासको विनिर्माणमा पुनर्चिन्तनको खाँचो

एक हिसाबमा हिजोका लोककथाका प्रसङ्ग, धर्मशास्त्रमा वर्णित कथाहरूका नागनागिनी, वनझाँक्री आदिका कथा शायद कल्पना मात्रै थिएनन् । षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोशी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन । यस्तै वेद, पुराणादिलाई नदेखिएका, नभोगिएका अर्थात् बोध नै नगरिएका काल्पनिकताको उपजका रूपमा मात्रै लियौँ भने त्यो गलत हुन सक्छ । शायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, […]

सांस्कृतिक चिन्तनभित्रका विकासवादी धर्साहरू

अनुसन्धानमा प्रमाण खोजिन्छ । प्रमाणकै कुरा गर्ने हो भने हाम्रा कतिपय संस्कृतिमा ईश्वरीय शक्तिको प्रत्यक्ष सम्पर्क र सम्बन्ध थिए त ? नागनागिनी, वनझाँक्री आदिका कथा वास्तवमा कल्पनामात्रै थिएनन् । षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोसी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन । सायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, लोकले देख्ने अवसर पाउँथ्यो, त्यसैले ती विषयमा कथा […]

माता उतार्ने भन्दै बलात्कार गरेको आरोपमा धामी पक्राउ

१२ कातिक, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन …

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुरकाे त्रियुगा नगरपालिका– १० बोक्सेकाे पानीट्यांकीनिवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन्।

कविता : बास्‍ना

आज मलाई जाबो हावाको झोक्काले हैरान बनाएर गयो कहाँ हो कहाँ मैले सुँघेको कहिले हो कहिलेको यादहरू कस्तो कस्तो बास्‍नाले सम्झाएर गयो । वनझाँक्री, सुनको लौरो वनझाँक्रीको पछाडी फर्किएको पैताला वनझाँक्रीको ठूला-ठूला फाँचा भएकी स्वास्नीको डरले साँझ पख खुब दगुर्थेँ म जङ्गलको बाटो यो बास्ना त्यति बेलै...