काठमाडौँ – पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । ३ दिन कारोबार भएको बजारमा ११४ अंकले गिरावट आएको हो । मंगलबार शिवरात्री र बिहीबार ग्याल्पो ल्होसार परेको हुँदा सेयर बजार बन्द रहँदा जम्मा तीन दिन कारोबार भएको थियो । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको हो । गत […]