मुगु – कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा एक नगरपालिका सहित तीन स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका छन्। संघीय मामिला तथा सामान्य
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धविराम सम्बन्धि अमेरिकी प्रस्ताव सकारात्मक भएको बताएका छन । मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले ३० दिने युद्धविराम प्रस्ताव सकारात्मक भएपनि सम्झौता अघि धेरै विषयबस्तुमा थप छलफल आवश्यक रहेको बताए । अमेरिकाले अगाडी बढाएको युद्धविराम प्रस्ताव महान र सही भएको पुटिनले बताए । उनले अमेरिकी प्रस्तावमा रुसको सैदान्तिक समर्थन रहेको भन्दै यसलाई […]
माेरङ – विराटनगरमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक महायज्ञ हुने भएको छ। मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाका अनुसार
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले