युद्धविरामको अमेरिकी प्रस्तावमा रुस सकारात्मक, सम्झौता अघि थप छलफल आवश्यक भएको पुटिनको भनाई

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धविराम सम्बन्धि अमेरिकी प्रस्ताव सकारात्मक भएको बताएका छन । मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले ३० दिने युद्धविराम प्रस्ताव सकारात्मक भएपनि सम्झौता अघि धेरै विषयबस्तुमा थप छलफल आवश्यक रहेको बताए । अमेरिकाले अगाडी बढाएको युद्धविराम प्रस्ताव महान र सही भएको पुटिनले बताए । उनले अमेरिकी प्रस्तावमा रुसको सैदान्तिक समर्थन रहेको भन्दै यसलाई […]