सेनेगलमा महिला सांसदमाथि संसदमै कुटपिट, कुर्सी हानाहानको क्लिप्स भाइरल (भिडिओ)

काठमाडौं । अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेपछि विवाद उत्पन्न भएको छ । डिसेम्बर २ तारिखमा घटेको उक्त घटनाको भिडिओ हाल सामाजिक संजालमा भाइरल भईरहेको छ । सार्वजनिक भएको भिडिओमा एक सांसदले महिला सांसदलाई थप्पड हानेको देख्न सकिन्छ । त्यसपछि आक्रोशित महिला सांसदले उनीमाथि कुर्सी प्रहार गरेकी छन् । अन्तर्राष्टिय संचार माध्यमहरुका […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको सहयोग

काठमाडौं– समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत पोखरा शाखाले कुर्सी तथा डस्टिबन वितरण गरेको छ । प्रगतिशिल नारी समुह, पोखरा–८ लाई ती सामग्री हस्तान्तरण गरिएको फाइनान्सले जनाएको छ । फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्विअन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका अनुसार सो कार्यक्रम तय गरीएको हो । साथै कम्पनीले भदौ महिनामा महिला विशेष अभियानहरु चलाइ रहेको छ […]

तीन वटा सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ । उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर उनको तेस्रो सन्तानपनि रहेको उजुरी […]

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट !

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।  संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ ।  सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बह...

छ वर्षपछि फोडियो महिला तथा बालबालिका कार्यालय खोटाङकाे ताला

काठमाडाैँ – महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ। गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन्। कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, […]

महिलाले कर्मचारीले नयाँ कुर्सी मागेपछि जागिर चट्, २२ लाख पाइन क्षतिपूर्ति

एजेन्सी । बेलायतकी एक महिला कर्मचारीले आफ्नो हाकिमसँग नयाँ कुर्सी मागेकै कारण नोकरीबाट हात धुनु परेको छ । ती महिला कर्मचारी बेलायतको टाइन वेयर महानगर शहरको मोड्युलर अफिस एण्ड स्टोरेज सिस्टम लिमिटेड भन्ने कार्यालयमा १८ वर्षदेखि काम गर्दै आइरहेकी थिइन् । जागिरबाट निकालिएपछि उनले मुद्दा दायर गरेकी थिइन । मुद्दा जितेर उनले २२ लाख रुपैयाँ […]

युरोपेली आयोगकी अध्यक्ष फोन डेर लेयेनले साह्रै चित्त दुखाइन्, आखिर किन ?

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले आफूमाथि टर्कीमा गरिएको व्यवहारमा निकै चित्त दुखाउँदै सोमवार बयान दिएकी छन् ।  राष्ट्रपति रेचेप तैयिप एर्दोआन र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँगको बैठकमा लेयेनलाई कुर्सी नदिएर अपमान गरिएको थियो ।  आफूलाई कुर्सी नदिएर सोफामा बस्न लगाउँदा चित्त कुँडिएको र एक्लो अनुभव गरेको उनले बताइन् । आफू महिला भएकैले यसरी हेपिन बाध्य भएको उनको कथन छ ।  टर्कीको राष्ट्रपति भवनको बैठक कक्षमा दुईवटा मात्र कुर्सी राखिएको थियो जसमा एर्दोआन र मिशेल हत्तनपत्त गएर बसे...

सुदूरपश्चीमोत्तर क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले आगामी ८ मार्चमा महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुको आयोजनामा क्षेत्रभरी नै कार्यक्रम गर्न महिलाहरु सक्रियतापूर्वक तयारी गरिरहेका मूल प्रवाहले जनाएको छ । गास, बास र कपासको समस्याहरुको कारण विदेश पसेका महिलाहरु प्रवासमा पनि सचेत र संगठित हुँदै आइरहेका छन् । महिलाहरुले महिला दिवसको ऐतिहासिक महत्वलाई वर्ग संघर्षसँग जोड्ने प्रयासस्वरुप मूल प्रवाहको व्यानरमुनि प्रगतिशील रुपमा मनाउने प्रचलन रहेको छ। चंडिगढ सुदूरपश्चीमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाह महिला नगर विभागको आयोजनामा (२००१ सेक्टर २) को भवनमा दिउँसो २ः३० देखि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिन नगर समितिका कार्यकर्ताको पनि विदाइ समारोह राखिएको नगर अध्यक्ष मानबहादुर केसीले बताउनु भएको छ । हिसार हिसारमा पनि मूल प्रवाह महिला नगर विभागको आयोजनामा कुमार धर्मशालामा दिउँसो १ बजे देखि महिला दिवसको कार्यक्रम आयोजना गरिएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ । कार्यक्रममा कुर्सी दौड, लगाएतका खेलकूद कार्यक्रम तथा ४१औं नगर स्थापना दिवसमा भाग लिएका कलाकारहरुलाई सम्मान गरिनेछ । जालन्धर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जालन्धरको आयोजनामा श्रमिक दिवस ८ मार्चलाई आमसभा गरि साँझ ६ देखि नगर कार्यालय बस्तीबाबा खेल जालन्धरमा कार्यक्रम मनाउने जानकारी केन्द्रीय सदस्य कुलबहादुर बगालेले गराउनु भएको छ । रोपड रोपडमा महिला दिवसको कार्यक्रम नुहु कलोनी टाइप १ को कम्युनिटी सेन्टरमा साझ ५ बजेपछि आमसभा गरि कार्यक्रम सम्पन्न गरिने जानकारी क्षेत्रीय सदस्य छविलाल सापकोटाले बताउनु भएको छ । श्रीगंगानगर श्रीगंगानगरमा महिला नगर विभागको आयोजनामा नेहरु पार्कमा दिउँसो १ बजेदेखि आमसभा गरि १११औँ श्रमिक महिला दिवस मनाउने जानकारी केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले दिनुभएको छ । संगरुर संगरूरमा महिला नगर विभागको आयोजनामा बनसुरवाग संगरुरमा दिउँसो २ बजेदेखि आमसभा गरि १११ औँ श्रमिक महिला दिवस मनाउने जानकारी महिला नगर संयोजक लक्ष्मी खनालले दिनुभएको छ ।