युरोपेली आयोगकी अध्यक्ष फोन डेर लेयेनले साह्रै चित्त दुखाइन्, आखिर किन ?

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले आफूमाथि टर्कीमा गरिएको व्यवहारमा निकै चित्त दुखाउँदै सोमवार बयान दिएकी छन् ।  राष्ट्रपति रेचेप तैयिप एर्दोआन र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँगको बैठकमा लेयेनलाई कुर्सी नदिएर अपमान गरिएको थियो ।  आफूलाई कुर्सी नदिएर सोफामा बस्न लगाउँदा चित्त कुँडिएको र एक्लो अनुभव गरेको उनले बताइन् । आफू महिला भएकैले यसरी हेपिन बाध्य भएको उनको कथन छ ।  टर्कीको राष्ट्रपति भवनको बैठक कक्षमा दुईवटा मात्र कुर्सी राखिएको थियो जसमा एर्दोआन र मिशेल हत्तनपत्त गएर बसे...

सम्बन्धित सामग्री

सबै स्मार्टफोनमा एउटै चार्जर बनाउनुपर्ने नियम ल्याउँदै इयू

युरोपेली आयोग (इयू)ले मोवाइल फोन र साना इलेक्ट्रोनिक उपकरणका लागि एउटै किसिमको चार्जर बनाउन प्रस्ताव गरेको छ। आयोगले प्रस्ताव गरेको नयाँ नियमले निर्माताहरुलाई एउटै प्रकारको चार्जर बनाउन बाध्य पार्ने छ। उपभोक्ताहरुलाई...