२४ असोज, काठमाडौं। ताइवानी राष्ट्रपति साइ यिङ वेनले आफूहरु चीनसँग नझुक्ने बताएकी छन्। ताइवानको राष्ट्रिय दिवसका अवसरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा वेनले चीनसँग ताइवान नझुक्ने प्रस्ट पारेकी हुन् । ताइवानीहरु दबाबसामु झुक्ने कुनै भ्रम नराख्दा हुन्छु, वेनले राष्ट्रिय दिवसका अवसरमा चीनप्रति लक्षित गर्दै भनिन्। चिनियाँ राष्ट्रपति सी जिङफिङले ताइवानसँग शान्तिपूर्ण पुनर्एकीकरण गर्ने भनेको […]