काठमाडौं, २१ पुष । संविधानविद् पृथ्वीनाथ राईले नेपाल बारको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले बारले अदालतभित्रै बसेर प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेकोमा प्रश्न गरेका हुन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बारका अमुक व्यक्तिहरुले अहिलेको प्रधानन्यायाधीशलाई आन्दोलनबाट हटाएर वरिष्ठ न्यायाधीश […]