राजापुर नगरपालिकाका आन्दोलनरत कर्मचारी आंतकित

भदौ १३ गते निर्वाचन आयोगले परिपत्र जारी गरेको अवस्थामा राजापुर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई काज सरुवा गरी दबाव सिर्जना गर्दा स्वास्थ्य कर्मचारी आंतकित भएका छन्। मंसिर ४ गते आइतबार आसन्न प्रदेश र संघको निर्वाचनको लागि स्वीकृत दरबन्दीबाट अन्यन्त्र काज ...