किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ?

जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ।

सम्बन्धित सामग्री

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

सर्वाधिक बलियो पासपोर्ट सिंगापुरको, नेपाल सोमालियाभन्दा एक स्थान माथि

सिंगापुरको पासपोर्ट विश्वको सर्वाधिक बलियो पासपोर्ट बनेको छ। अर्थात सिंगापुरका नागरिक भिजाबिना नै (अन एराइभल भिजा) १९२ देशमा यात्रा गर्न सक्नेछन्। पासपोर्ट वरीयता सार्वजानिक गर्ने अर्गनाइजेसशन ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले जारी गरेको वरीयतामा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपाली पासपोर्ट अनएराइभल भिसाका आधारमा १०३ मुलुकमध्ये ९८ औँ स्थानमा रहेको हो। नेपालभन्दा पछि अधिकांश द्वन्द्वग्रस्त मुलुकहरु […]

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

नेपालको पासपोर्ट विश्वकै कमजोरमध्ये एक

काठमाडौँ- विश्वभरिको पासपोर्टको सूचीमा नेपाली पासपोर्ट विश्वकै कमजोरमध्ये एकमा परेको छ। पासपोर्टहरुको इन्डेक्स निकाल्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स क्वाटर थ्री रिपोर्ट’मा नेपालको पासपोर्ट विश्वकै छैँटौँ कमजोर भनेर देखिएको छ। १ सय १२ स्थानमध्ये नेपालको पासपोर्ट १०६ औँ स्थानमा छ। प्यालेस्टाइनको पासपोर्ट पनि १०६ औँ स्थानमा छ। नेपालको पासपोर्टले ३८ मुलुकमा अनएराइभल भिसा पाउने पनि रिपोर्टमा उल्लेख […]

नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा

काठमाडौं। इन्जिनियर बन्न अनिवार्य लाइसेन्स परिक्षा पास गर्नुपर्र्ने भएको छ। नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा प¥यो। दुव्र्यवहारको आरोपमा हेटौंडा क्याप्पसका दुई कर्मचारी निलम्बित भएका छन्। श्री स्टिल्सले नेपालमा पहिलोपटक भारतमा रड निर्यात सुरु ग¥यो । रनिल विक्रमासिंधे श्रीलंकाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

काठमाडौँ – बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो। पासपोर्टको बरियताले यात्राको स्वतन्त्रतालाई पनि संकेत […]

नेपालको पासपोर्ट विश्वकै ‘खराब’ सूचिमा (सूचीसहित)

काठमाडौँ । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा नेपाली पासपोर्ट १०९ स्थानमा रहेको छ भने जापान पहिलो स्थानमा रहेको छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ […]

भदौ अन्तिम साताबाट ई-पासपोर्ट, यसरी हुँदै छ वितरण

काठमाडौं : नेपाली पासपोर्ट प्रयोगकर्ताले अबको पाँच महिनामा वा भदौ अन्तिम सातादेखि ई-पासपोर्ट प्रयोग गर्न पाउने भएका छन्। तीन वर्षसम्मका लागि २० लाख सेवाग्राहीलाई पुग्नेगरी पासपोर्ट बनाउन डिजाइनसहित काम भइरहेको राहदानी विभागले जनाएको छ।तत्काल सेवाग्राहीलाई तीन वर्षका लागि पुग्ने पासपोर्ट बनाएर वितरण गरिने विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। तीन वर्ष पछाडि नयाँ प्रक्रिया गरेर बनाउन सकिने उनले जानकारी दिए। उनले भने, 'सरकारले आफ्नै प्रेस सेक्युरिटी बनाएर पनि निर्माण गर्न सक्छ वा अन्य