ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोट नगरपालिका–५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले उद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर विस्तार

ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाउँपालिका–४ सर्दीमा ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको दुम्कीबास शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान […]

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर विस्तार

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङमा सञ्चालनमा आएको छ ।बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन

ग्लोबल आइएमई बैंकले मालपोत कार्यालय लमजुङको राजस्व संकलन सेवा सुरु गरेको छ । बैंकले सदरमुकाम बेसीशहरस्थित मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरी कार्यालयको राजस्व संकलनको सुरुवात गरेको हो । बैंकको ४१ औ एक्सटेन्सन काउन्टरको सोमवार कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका प्रमुख भगवानप्रसाद उप्रेती र मालपोत कार्यालय लमजुङका प्रमुख केशव पौडेलले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।