ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर विस्तार

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङमा सञ्चालनमा आएको छ ।बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोट नगरपालिका–५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले उद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट […]