नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिदेशीय टी-२० सिरिजको उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि […]

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित […]

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली […]

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।सोमबार कीर्तिपुरस्थित […]

त्रिदेशीय टी–२० क्रिकेट अन्तर्गत मलेसियासँगको खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृँखलामा नेपालले  मलेसियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने  पराजित भएमा पपुवा न्युिगनी पीएनजी फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया ते...

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ ।

त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

त्रिदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । टियूमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै […]

त्रिदेशीय टी–२० श्रृङ्खला आजदेखि, पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाण्डाै - नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।  खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विके...

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार […]

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे बाँकी खेलमा दर्शकलाई प्रवेश गर्न निषेध गरिएकाे छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति निकालेर मन्त्रिपरिषद्काे बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटकाे बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने जनाएकाे हाे । याे निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेकाे असुविधालाई लिएर क्यानले क्षमा मागेकाे छ ।