भारतीय कांग्रेसको नेतृत्वमा खड्गे : अध्यक्षको ‘रिमोट कन्ट्रोल’ कसको हातमा ?

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको १३७ वर्षको इतिहासमा छैटौं पटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भयो ।  भारत स्वतन्त्र भएयता पार्टीको कमाण्ड वा अध्यक्ष प्रायः गान्धी परिवारको हातमा रहेको छ या सर्वसम्मतिबाट अध्यक्षको चयन भएको इतिहास छ ।यस पटकको अध्यक्ष चयनको चुनावमा गान्धी परिवारले भाग नलिने निर्णय गरेपछि दुई नेता दाबेदारका रुपमा अघि आए – मल्लिकार्जुन खड्गे र शशि थरुर । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अध्यक्ष मधुसूदन मिस्त्रीका अनुसार भोट गर्न योग्य पार्टीका ९ हजार ९ सय प्

सम्बन्धित सामग्री

वरिष्ठ नेता पौडेल भन्छन्– सत्ता खराब व्यक्तिको हातमा पुगे देश बर्बादीतर्फ जान्छ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन् । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताए ।   तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका पौडेलले नेपालमा लोकतन्त्रको सपना साकार भइरहेको भन्दै...

कांग्रेसको आगामी भूमिका

त्यसो त देशका सबै राजनीति दल र नेतागणहरूको कार्यशैली वाक्कदिक्क लाग्ने स्तरको भयो भन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिमा पारदर्शिता, निष्ठा र स्वाभिमान कुनै पनि दलमा देखिँदैन । नेतृत्वमा भिजन, मिसन र एक्सनको खडेरी छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा गएपछि गुट, टुट, फुट र भ्रष्टाचार […] The post कांग्रेसको आगामी भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोइराला धार ‘कमब्याक’

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा. शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै कांग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो । कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा […] The post कोइराला धार ‘कमब्याक’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देउवालाई अफरै अफर !

संसद् विघटनपछि विकसित भएको राजनीतिक घटनाक्रमले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दुवै हातमा लड्डु भनेजस्तो भएको छ । विभाजित नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा अफरै-अफरको चाङ लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका कमजोर रहेको टिप्पणी हुँदै आएको थियो । संसद् विघटन र सत्तारूढ दल नेकपाको राजनीतिक विभाजनपश्चात कांग्रेसलाई केही प्रदेश र केन्द्रमै पनि सरकार चलाउने अवसर आएको छ । ५ वर्षसम्म प्रतिपक्षीको भूमिकामा रहने गरी जनताले म्...