‘प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस भाग्दैन’

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस पार्टी नभाग्ने बताएका छन्।...

सम्बन्धित सामग्री

मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी

स्वस्थ जीवनमा जन्मजात अन्तर्निहित क्षमताको समय सँगसँगै उजागर र वृध्दि, विकास हुँदै जान्छ। दैनिक कामकारबाही र प्रतिकुल परिस्थिति, तनावसँग पनि जुझ्ने, समायोजन गर्ने क्षमता रहन्छ। विभिन्न मानसिक लक्षण र चिन्हहरुबाट मुक्त हुन्छ। उसको जीवन उत्पादनमूलक, सन्तोषजनक र प्रभावकारी हुन्छ।

गण्डकीका मुख्यमन्त्री खगराजका ३ सारथि

२५ पुस, पोखरा । ‘मेरो रोजाइ संघमै हो’ भन्दै÷भन्दै प्रदेश झरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी अन्नत गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएर शपथसमेत लिइसकेका छन् । चुनाव लड्दै गर्दा गण्डकीको मुख्यमन्त्री बन्न प्रतिकुल देखेर प्रतिपक्षमै बस्न मानसिक हिसाबले तयार भएका खगराजलाई एकाएक राष्ट्रिय सत्ता समीकरणले परिस्थिति अनुकुल भइदियो । […]

कर्णाली प्रदेशसभा बैठक : एमाले पहिलो पार्टी बनेको दाबी

सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।  प्रत्यक्षमा तल-बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू […]

‘बोट टुरिजम’लाई झस्काउने त्यो दुर्घटना

दुर्घटना त्यत्तिकै हुँदैन। धेरै कुराको संयोगले नै दुर्घटना निम्त्याउने हो। व्यक्तिगत लापरबाहीका साथै अन्य प्रतिकुल परिस्थिति नै दुर्घटनाका कारण बन्ने गरेका छन्। शनिबार उत्तरी जापानको होकाइडाको तटीय क्षेत्रमा यस्तै दुर्घटना भएको छ। रिसोटोक प्रायद्वीप रमणीय स्थान हो। जङ्गल छेउको यो पहाडी क्षेत्रमा झर्नाबाट पानी झरेको दृश्यले सबैलाई रोमाञ्चित बनाउने गरेको छ। त्यही पानी बगेर प्रशान्त […]

'अवस्था प्रतिकूल छ, अनुकूल भएसँगै उद्योगीको पक्षमा योजना आउनेछ' – देशसञ्चार

मोरङ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अहिलेको राजनीतिक परिस्थिति प्रतिकुल रहेको बताएका छन्। सुनसरीको धरानमा शनिबार सुनसरी उद्योग वाणिज्य महासंघले

एमाले नेता गौतमको नजरमा एमाले र यसका नेतृत्वलाई पाँच चुनौती

काठमाडौं। एमाले नेता राजेन्द्र गौतमले पार्टी नेतृत्वलाई परिवर्तित परिस्थितिको गहन विश्लेषण गरेर अगाडि बढ्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता गौतमले भने,“एमाले र यसका नेतृत्वलाई प्रतिकुल राष्ट्रिय परिस्थिति, संसदीय राजनीतिक चुनौतीका अजङका पहाड, पार्टीभित्रको गुटगत अराजकता, सर्वोच्च अदालतका श्रंखलाबद्ध राजनीतिक निर्णय र विपक्षी गठबन्धनको चौतर्फी हमला मुख्य चुनौती देखिएको छ। चेतना भया।”

जनताको चाहना र संसदको अंकगणित मिलिरहेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व र लोकतन्त्रको जगमा आर्थिक समृद्धिको अभियानलाई तीव्र पार्ने आफूहरुको प्रयासलाई पछिल्ला घटनाक्रमले प्रतिकुल प्रभाव पारेको जनाएका छन् ।सोमबार एमालेको १० औं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्षका हैसियतले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्ड–माधव नेपालहरुले निरन्तर असहयोगका कारण प्रतिनिधिसभा विघटनको बिन्दुसम्म परिस्थिति पुगेको जिकिर गरेका छन् ।तर प्रतिनिधिसभा पुनर्स्थापना भए पनि समस्या यथावत् रहेको उनको भनाइ छ । देशको आवश्य

अब गाउँलाई सिंगारौँ, शहरमा थुप्रिएर नबसौँ

दुनियाँमा सधैं दुई प्रकारका परिस्थिति हुन्छन्। एक अनुकुल परिस्थिति र अर्को प्रतिकुल  परिस्थिति। यी दुई परिस्थितिअहिले व्यक्ति व्यक्तिका लागि मात्रै होइन, समग्र प्रकृति र पर्यावरणका लागि पनि अर्थपूर्ण हुन्छन्।  परिस्थिति अनुकूलतामा रहे त्यसले उत्पादन बढाउने, अर्थतन्त्र वृद्धि, सृजनात्मक बनाउने , हर्...

सरकारको कार्यशैली सुस्त : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिस्थिति प्रतिकुल बन्दै गएपनि सरकारको प्रभावकारिता कम भएको बताएका छन्। श्रमजीवी तथा विपन्न वर्गमा दैनिक गुजारा चलाउनसमेत कठिन भएकोले तत्काल राहत प्याकेज ल्याउन उनले सरकारसँग माग गरे। दैनिक ...