कर्णाली प्रदेशसभा बैठक : एमाले पहिलो पार्टी बनेको दाबी

सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।  प्रत्यक्षमा तल-बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । एमालेका प्रदेश सभा सदस्यहरुले सोमबार बसेको नवौँ अधिवेशनको दशौँ बैठक अवरुद्ध गरेका हुन् ।

कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध, बजेटमाथि छलफल सुरु हुन सकेन

११ असार, सुर्खेत । नेकपा एमालेले आज पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । ‘एमाले …

एमालेको आन्तरिक विवादले कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफलको लागि अधिवेशन नै बस्न सकेको छैन। कर्णालीमा देखिएको एमाले पार्टीबीचको आन्तरिक विवादले गर्दा सदन नियमित सुचारु हुन नसकेको हो। प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेकपा एमालेको आन्तरिक विवादका कारण प्रदेशसभाको बजेट अधिवेशन नै प्रभावित भएको छ। जेठ २४ गते दिउँसो २ बजेबाट सुरु भएको कर्णाली प्रदशको बजेट अधिवेशन एमालेको असन्तुष्टिका कारण बेला–बेला संदन अवरुद्ध हुँदै आएको थियो। प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर...

एमालेले फेरि गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२८ जेठ, सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो । प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर […]