माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव संकलन गर्ने भएको छ। सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय ३४ विभागका प्रमुखहर”सँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए। नीति तथा कार्यक्रमबारे पाँच […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम तर्जुमा गर्न प्रधानमन्त्री कार्यालयले थाल्यो सुझाव संकलन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ।

मुगुको छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि नागिरकसँग सुझाव संकलन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३ औं नगरसभाको पूर्वसन्ध्यामा समृद्ध नगर निर्माणका लागि नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले  सरोकारवालाबाट सुझाव संकलन गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख […]

पर्वत : नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै मोदी

पर्वत : अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले असार १० भित्रै अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने प्रावधान छ। आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि स्थानीय तहहरूले आआफ्ना तयारीहरू थालिरहेका छन्।स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट वक्तव्य तयार पार्ने बेलामा स्थानीय तहका लागि उपयुक्त हुने गरी निर्माण गर्न नागरिकसँग छलफल गरेको खासै देखिँदैन। आफ्नो बिचारले देखेको नीति तथा कार्यक्रम र बजेट ल्याउने परम्परा छ। नागरिकका विचार र सुझाव अनुसारका कार्यक्रमहरू नल्या

अर्थतन्त्रमा परेको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउँछ : गभर्नर

२० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलन गर्न नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रका सबै सूचकमा दबाव रहेको उल्लेख गरे । उनले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन […]

आगामी बजेटका लागि सुझाव संकलन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन थालेको छ ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र अन्य विभिन्न १२ मन्त्रालयका १४...

आमसञ्चार नीति निर्माणका लागि डडेल्धुरामा सुझाव संकलन

एकीकृत सञ्चार नीति बनाउन सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्लामा सुझाव संकलन गरिएकोे सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो ।

भर्चुअल माध्यमबाट नीति कार्यक्रमका लागि सुझाव संकलन

चालु आर्थिक वर्ष सकिन झण्डै दुई महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति कार्यक्रम तथा बजेटको तयारीमा जुटेको छ ।कोरोना भाइरसको संक्रम फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण आगामी नीति कार्यक्रम तथा बजेट निर्माणका लागि भर्चुअल माध्यमबाटै सुझाव संकलन गरिरहेको छ । बजेट तर्जुमाका लागि विषयगत मन्त्रालयहरूले गृहकार्य गरिरहेका छन् […]

व्यवसाय र करमैत्री बजेट ल्याउन सुझाव

वीरगन्जका उद्योगी–व्यवसायीहरुले आगामी बजेट व्यावसाय र करमैत्री बनाउन सुझाव दिएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बुधबार वीरगन्जमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को राजस्व नीति सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले सरकारले सुझाव संकलन गरेर लाने तर त्यसलाई समेट्ने र प्रभावकारी कार्यान्वयन गर्नमा भने उदासिन देखिने गरेको गुनासो गरे […]

बजेटबारे सुझाव संकलन गरिँदै

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल आगामी आर्थिक वर्ष ०७५-७६ को बजेट तथा कार्यक्रमबारे सुझाव संकलन गर्न गृहजिल्ला रामेछाप पुगेका छन् । बजेटमा समावेश गर्नुपर्ने क्षेत्रगत नीति तथा कार्यक्रमबारे सुझाव लिन मन्त्री ढुंगेल रामेछाप पुगेका हुन् ।