महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । महिनावारी कपको ‘सेराइल मेन्टेन’ गर्नुपर्ने हुन्छ । सेराइल भनेको कीटाणुरहित बनाउने प्रक्रिया हो । सफा पानीमा डेटोल वा स्लोभन पानी राखेर वा तातो पानीमा मात्रै पनि डुबाउँदा यो कीटाणुरहित […]