महिनावारी कप : प्रयोग गर्न सहज र किफायती

२५ माघ, काठमाडौं । महिनावारी भएको बेला प्रयोग गर्ने विभिन्न सामग्री बजारमा पाइन्छ । विभिन्न गुणस्तरका सेनिटरी प्याड, टेम्पोन, महिनावारी कप लगायत । तर, अहिले पनि नेपालमा अधिकांश महिलाले कपडाको प्याड (टालो) प्रयोग गर्ने गरेका छन् । सबैको पुहँचमा सेनिटरी प्याड अझै छैन । तर, पछिल्लो समय युवती, किशोरीहरुमा भने महिनावारी कप लोकप्रिय भइरहेको छ […]

सम्बन्धित सामग्री

कसरी सफा गर्ने महिनावारी कप ?

महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । महिनावारी कपको ‘सेराइल मेन्टेन’ गर्नुपर्ने हुन्छ । सेराइल भनेको कीटाणुरहित बनाउने प्रक्रिया हो । सफा पानीमा डेटोल वा स्लोभन पानी राखेर वा तातो पानीमा मात्रै पनि डुबाउँदा यो कीटाणुरहित […]