महिलाको महिनावारीका लागि प्रयोग हुने महिनावारी कपको प्रोटोटाइप पहिलो पटक सन् १९३० को दशकमा देखा परेको थियो। यसको पेटेन्टको लागि पहिलो आवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना च्यामर्स द्वारा गरिएको थियो। पछिल्ला केही वर्षहरूमा यो कपका थप आधुनिक र सुधारिएको संस्करणहरू देखा परेका छन्। सिलिकन, रबर वा लेटेक्सबाट बनेको यो सानो कप आकारको वस्तुले […]