प्रतिनिधि छान्न मकवानपुरमा एमालेले बनायो निर्वाचन कमिटी

नेकपा (एमाले) मकवानपुरले १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्न निर्वाचन कमिटी निर्माण गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट गर्न एमाले मकवानपुरले महाधिवेशन प्रतिनिधि छनौट निर्वाचन कमिटी निर्माण गरेको हो ।राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक विधिबाट प्रतिनिधि छनौट गर्न मकवानपुरको दुई निर्वाचन क्षेत्र र दलिततर्फ छुट्टाछुट्टै निर्वाचन कमिटी निर्माण गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए । मकवानपुरको प्रतिनिधिसभा निर्वा

सम्बन्धित सामग्री

भीम रावललाई टिकट नदिएपछि एमाले निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा

धनगढी – नेकपा एमालेले अछाम-१ बाट नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । अछाम जिल्ला कमिटीलाई उनले राजीनामा पत्र बुझाईसकेका छन् । पार्टीका जिल्ला इन्चार्ज […]

एन्फाको निर्वाचन कमिटी गठन

काठमाडौँ, २१ माघ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो । त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर […]

एन्फाद्वारा निर्वाचन कमिटी गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न निर्वाचनका लागि बिहीबार निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औं कार्यसमिति बैठकले आसन्न निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपील समिति गठन गरेको हो । एन्फाको नयाँ नेतृत्व चयनका लागि आगानी जेठ १५ गते निर्वाचन हुँदै छ । निर्वाचन समितिको संयोजकमा […] The post एन्फाद्वारा निर्वाचन कमिटी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एन्फाको निर्वाचन कमिटी गठन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की हुनुहुन्छ । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार

एन्फाद्वारा निर्वाचन कमिटी गठन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न निर्वाचनको लागि निर्वाचन कमिटि गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औं कार्यसमिति बैठकले निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपिल समिति गठन गरेको हो । तर त्यो समितिमा मनोनित गरिएका व्यक्तिहरुलाई अब बस्ने साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । निर्वाचन […]

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशन अन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो ।  नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरू गरेको जना

बादललाई जिताउन छलफल : निर्वाचन कमिटी बालुवाटार जाँदै

काठमाडौं । नेकपा (एमाले)को निर्वाचन कमिटी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि बालुवाटार जाने भएको छ । यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उमेदवार तथा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’लाई चुनाव जिताउने छलफलका लागि उनीहरु प्रधानमन्त्रीलाई भेट्न जान लागेका हुन् । निर्वाचन कमिटीको संयोजकमा कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।...

जुन ६ मा एनआरएनए नागोयाको क्षेत्रीय अधिवेशन- तीन सदस्यीय निर्वाचन कमिटी गठन

एनआरएनए जापान, नागोया क्षेत्रीय समितिको आठौं क्षेत्रीय अधिवेशन आगामी जुन ६ तारिक आइतवार तोकिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि एनआरएनए जापानका सल्लाहकार विमल अधिकारी संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहनुभएको छ । एनआरएनए जापानमा नागोया क्षेत्रलाई …