मनीष खड्का/नयाँ पत्रिका
१० मंसिर र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रचारमा दल र तिनका उम्मेदवारहरू यतिवेला व्यस्त छन् । मतदाता फकाउन उम्मेदवारहरू घरदैलोमै पुगेर विभिन्न आश्वासन बाँडिरहेका छन् । रुकुम (पश्चिम) मा भने यसपटक दल तथा उम्मेदवारहरूले आफ्ना पक्षमा मत माग्न गरिरहेको प्रचारशै