जनताको घरदैलोदेखि किसानको खेतबारीसम्मै पुगेर उम्मेदवारले मतदानका लागि आग्रह गरिरहेका छन्। कात्र्तिकको व्यस्त समयमा मतदाता गाउँमा कम भेटिने भएपछि किसानहरुकै खेतबारीमा पुगेर नेताहरु प्रचार गरिरहेका छन्। हलो जोत्ने, धान काट्न सहयोग गर्ने, कोटो टिप्न लाग्ने लस्ता गतिविधिमा नेताहरु सक्रिय देखिएका छन्।