बाजुरा । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरू यति बेला बाजुराका गाउँगाउँ पसेका छन् । घरदैलो भेटघाट अभियानमा रहेका नेता उम्मेदवारले आ–आफ्नो कला प्रदर्शन गरेका देखिन्छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका लालबहादुर थापाले गत साता त्रिवेणी […]