भारतले भन्यो– पछिल्लो घटनाक्रम नेपालको आन्तरिक मामिला

काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिमन्द बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन् । प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालीले नै समस्याको समाधान गर्ने विषय भएको उनको टिप्पणी थियो ।  

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अफगानिस्तानमा २१ अपराधी पक्राउ अफगानिस्तानको प्रहरीले शनिबार मुलुकका छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार […]

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला : भारत

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

भारतले भन्यो– ‘नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला’

काठमाण्डौ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधवार सञ्चारमाध्यमले सोधेका प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्र प्राप्त भएको र त्यो आन्तरिक मामिला भएको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘नेपालमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमलाई हामीले आन्तरिक मामिलाका रुपमा लिन्छौँ र यस विषयमा नेपालले आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट यसको समाधान गर्नुपर्छ ।’ ...

नेपालको नयाँ राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास

संसद विघटनलगायत नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले पनि मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ ।