आईपीएल आजबाट, उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । चेन्नई रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रनेछ । तत्कालिन कप्तान मेहेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवरीबाट हटेका हुन् । पछिल्

सम्बन्धित सामग्री

पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने य

आईपीएल : पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ । यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज

आजदेखि आईपीएल : उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्नई र कोलकाता भिड्ने

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेल मार्च २६ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच वानखेडे स्टेडियममा हुनेछ । अहिले मात्र लिग खेल हुने स्थान र मिति सार्वजनिक भएको छ । प्लेअफ र फाइनलको बारे स्पष्ट गरिएको छैन। फाइनल खेल मे २९ मा हुनेछ ।लिग चरणका ७० खेल महाराष्ट्रमा हुनेछन् भने ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् । २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा. डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुनेछन्। बाँकी १५ खेल पुणेको एमस

आईपीएलको उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

२२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करणको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र साविक उपविजेता कोलकता नाइट राइडर्स भिड्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइतबार यस संस्करणको खेलतालिका सार्वजनिक गरेको हो । मार्च २६ तारिखमा मुम्बईको वाङखडे मैदानमा चेन्नई र कोलकताबीच खेलसँगै आईपीएल सुरु हुनेछ । यस संस्करणको […]

चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो । दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर […] The post चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ...

आईपीएलको एलिमिनेटरमा आज कोलकाता र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् । खेल बेलुका पौने ८ बजे सारजाहमा हुनेछ । आजको खेलको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ । गएराति भएको खेलमा दिल्ली चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो । जितसँगै चेन्नई फाइनलमा पुगेको छ ।

चेन्नई सुपर किंग्सको तीन सदस्य कोरोना संक्रमित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नई सुपर किंग्सका कार्यकारी प्रमुख अधिकृत के विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस क्लिनर कोरोना भाइरस संक्रमित भएका छन्। तीनै जनाको सोमबार गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको हो। यसअघि कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा पनि कोरोना संक्रमण देखिएपछि आज हुने कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको थियो।

आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५…