अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने - NepaliPatra

काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए । उनले भने, “प्राविधिक […]

सम्बन्धित सामग्री

इजरायलमा रहेका नेपाली लिन आजै जाहज पठाइने

काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ । नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल […]

विमान दुर्घटना : पहिचान नभएका शवहरु भोलि काठमाडौं पठाइने

२ माघ, काठमाडौं । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिए । पहिचान भएका शवहरुको पोखरामै […]

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ,२४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् । उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन्। “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको […]

सन्जु चाैधरीको शव नेपालगञ्ज पठाइने

काठमाडौं । भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए । त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले […] The post सन्जु चाैधरीको शव नेपालगञ्ज पठाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकामा शरण लिएकाहरुका परिवारका लागि दिइएको आवेदन लस एन्जलसबाट एटलान्टा पठाइने

अमेरिकामा शरण लिएकाहरुका परिवारका लागि दिइएको आवेदन फर्म आई ७३० आवेदनहरु प्रकृयाका लागि लस एन्जलसबाट एटलान्टा पठाइने भएको छ । शरण लिएको मुख्य व्यक्तिसँग मिलनका लागि अमेरिका आउने परिवारका सदस्यहरुका लागि यो आवेदन पेश गरिन्छ । ती आवेदनहरु लस एन्जलसमा रहेको एसाइलम अफिसबाट एटलान्टामा हालै स्थापित एसाइलम भेटिङ सेन्टरमा पठाइने भएपनि शरणार्थी आवेदकले फाइल गरेका […]

दसैंका लागि एक हजार खसीबोका काठमाडौं पठाइने

जिल्लाबाट यस वर्ष करिब १ हजार भन्दाबढी खसीबोका काठमाडौं पठाइने भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसीबोका खरिद गरेर काठमाडौं पठाउने भएको हो । यसका लागि केही दिन पछि खसीबोका खरिद गर्न सुरु गरिने भएको छ । अहिले खसीबोका पालन गर्ने कृषकसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।कम्पनीले पहिलो चरणमा ६ सय […]

मनाङमा सेनाको हेलिकप्टरबाट इन्धन पठाइने

मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो । झण्डै १० दिनदेखि अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफलपछि मातहतका निकायलाई निर्देशन दिंदै भौति

मनाङका सडक खुलाउने उपकरणलाई सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने

मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ