प्रधानमन्त्री राष्ट्रिय गौरव र ठूला आयोजनाको निरीक्षणमा निस्किने

काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरव र अन्य ठूला आयोजनाहरुको स्थगत निरीक्षणमा निस्किने भएका छन्। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै उनले उक्त घोषणा गरेका हुन्। ‘म छिटै राष्ट्रिय गौरव र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। यसकोलाई आवश्यक तयारी गर्नुहोला,’ उनले भने।

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरेको छ। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवको विशेष समारोहमा भण्डारीलाई सम्मान गरेको हो। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनालले सम्मान पत्र हस्तान्तरण गरे। मञ्चमा नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री […]

द्रुतमार्ग निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप्न सेनाको आग्रह

काठमाडौं, वैशाख ६ । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको काठमाडौं-तराई द्रुतमार्ग निर्माण अवधी २०८३ चैत मसान्तसम्म बढाइने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण शुरू गरिएको उक्त आयोजना हेरिरहेको काठमाडौं÷तराई, मधेश द्रुतमार्ग सडक आयोजनाले तोकिएको समयमा उक्त आयोजना सम्पन्न नहुने भएपछि म्याद थपका लागि सरकारलाई आग्रह गरेको र सरकारले आयोजनाले मागेको समयावधि थप हुने प्रधानमन्त्री […]

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति …

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

काठमाडौँ,२६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए । प्रधानमन्त्री देउवाले […]

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना हुन् : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए। प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति […]

भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएका…

राष्ट्रिय गौरव र महत्वका परियोजना सुस्त गतिमा

११ जेठ, काठमाडौं । सरकारले ‘राष्ट्रिय गौरव’, ‘रुपान्तरणकारी’ र ‘राष्ट्रिय महत्व’का भनि परिभाषित गरेका आयोजनाको गति भने सुस्त रहेको स्वयं सरकारी प्रतिवेदनले देखाएको छ । नेपालमा राष्ट्रिय गौरवका २४ र रुपान्तरणकारी आयोजनाको संख्या १८ वटा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को चैतसम्मको विवरणमा आधारित रहेर गरेको अध्ययन अनुसार राष्ट्रिय […]

राष्ट्रिय गौरव र स्वाभिमानमा तलमाथि हुँदैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र स्वाभिमानमा आफ्नो सरकारले तलमाथि नगर्ने बताएका छन् ।