काठमाडौं, वैशाख ६ । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको काठमाडौं-तराई द्रुतमार्ग निर्माण अवधी २०८३ चैत मसान्तसम्म बढाइने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण शुरू गरिएको उक्त आयोजना हेरिरहेको काठमाडौं÷तराई, मधेश द्रुतमार्ग सडक आयोजनाले तोकिएको समयमा उक्त आयोजना सम्पन्न नहुने भएपछि म्याद थपका लागि सरकारलाई आग्रह गरेको र सरकारले आयोजनाले मागेको समयावधि थप हुने प्रधानमन्त्री […]