काठमाडौँ- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।
ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्टपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।
आइतबार समापन भएको एमालेको र...
काठमाडौँ- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।
ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्टपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।
आइतबार समापन भएको एमालेको र...
काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरव र अन्य ठूला आयोजनाहरुको स्थगत निरीक्षणमा निस्किने भएका छन्। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै उनले उक्त घोषणा गरेका हुन्। ‘म छिटै राष्ट्रिय गौरव र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। यसकोलाई आवश्यक तयारी गर्नुहोला,’ उनले भने।
वर्षा सुरु हुन थालेसँगै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएपछि मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना’bout फेरि प्रश्नहरू उठेका छन् । राष्ट्रिय गौरवका आयोजना सामान्य आयोजनाझैं निर्माण गरिने र तिनीहरूलाई हेलच्येक्र्याइँ वा बेप्रवाहको विषय बनाउने कामले सबैमा फेरि निराशा र आक्रोश उब्जाएको छ । काठमाडौंका जनतामा यसले सरकार र सरकारी कामप्रति वितृष्णा जन्माएको छ । कारण मेलम्चीजस्ता राष्ट्रिय […]
The post गौरव गर्न लायक बनेनन् राष्ट्रिय गौरव आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक.
आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारले राष्ट्रिय गौरवका मुख्य पाँच सडक आयोजनालाई दुई खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै...
११ जेठ, काठमाडौं । सरकारले ‘राष्ट्रिय गौरव’, ‘रुपान्तरणकारी’ र ‘राष्ट्रिय महत्व’का भनि परिभाषित गरेका आयोजनाको गति भने सुस्त रहेको स्वयं सरकारी प्रतिवेदनले देखाएको छ । नेपालमा राष्ट्रिय गौरवका २४ र रुपान्तरणकारी आयोजनाको संख्या १८ वटा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को चैतसम्मको विवरणमा आधारित रहेर गरेको अध्ययन अनुसार राष्ट्रिय […]
नेपाली सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं तराईमधेश दुर्तमार्ग सडक निर्माणाधिन अवस्थामा छ । पूर्व निर्धारित समय (२०८१साल)मा सम्पन्न गर्ने लक्ष्यसहित सेनाले चालु आर्थिक वर्ष (आगामी असार)भित्र सडक...